• Phone: +977-9808244120
  • info@greenguardnepal.org.np

Shoes distribution among school children at Bahundangi, Jhapa, Nepal.

Shoes distribution among school children at   Bahundangi, Jhapa, Nepal.

Shoes distribution among school children at Bahundangi, Jhapa, Nepal.

हात्ती-मानव द्वन्द्व क्षेत्रमा पडुका आयोजनाले जुत्ता वितरण गरेको छ । झापा जिल्लाको बाहुनडाङीको कृष्ण आधारभुत बिद्यालय र पवित्र माध्यमिक बिद्यालयमा २०७६ बैशाख १७ गते पडुका आयोजनामार्फत विद्यार्थीहरुलाई बितरण गरेको हो ।
ग्रामीणक्षेत्रमा रहेको विद्यार्थीहरुलाई पडुका आयोजना मार्फत दाता अनुराधा श्रिनिवासाले गर्नु भएको उपहार अत्यन्त महत्वपुर्ण रहेको भन्दै जुत्ता वितरण कार्यक्रममा सहभागी समाजसेवी, बिद्यालयप्रतिनिधि, प्रधानअध्यापकले धनयवाद व्यक्तसमेत गर्नुभयो ।
झापा जिल्लाको ग्रामीणक्षेत्रमाआउँदा दिनमा अन्य कार्यक्र मलिएर बिकास गर्न आफुहरु हातेमालो गर्दै अगाडि बढेको कुरा हरियाली रक्षक नेपाल (ग्रीन गार्ड नेपाल ) का प्रतिनिधि एवम स्टलवार्ट कन्सलटेन्सीकाप्रमुख रेवन्त राज भट्टराई ले बताउनु भयो।
हात्ती- मानवद्वन्द्व दिगो रुपमा न्युनिकरण गरी समाधान गर्न सकिने तथा द्वन्द्वलाई बिकासमा रुपान्तरण गर्न सकिने र सोको सह – कार्यको लागिआफुहरु ग्रामीण क्षेत्रमाआईपुगेको कुरा ग्रीन गार्ड नेपालकाअध्यक्ष विश्वनाथ रिजालले बताउनु भयो। कार्यक्रम हरियाली रक्षक नेपालले सञ्चालन गरेको थियो ।

https://www.news24nepal.tv/2019/05/03/514240#.XfLwH9YptC8

Join Our Mission to Save Our EarthShoes distribution among school children at Bahundangi, Jhapa, Nepal.