केहि बाँदर पर्खाल वा रुखमा बसेर टाढा टाढा सम्म हेरिरहेका छन् । मानिसहरुको जमघट नदेखिदा कतै आफूले केही गल्ती पो गरिएको हो जस्तो देखिने गरी शान्त स्वभावले बसेका छन् ।
फोहरमा खाना खोज्ने बानी परेकाहरु फोहोर वा उडाएर ल्याएका प्लाष्टिक च्यातचुत पारेर हेरिरहेका छन् । केही भएका बोतल, फ्रुटी जस्ता खोल तान्दै खाना छकी भनेर खोज्न तल्लिन छन् । तिर्खाएकाहरु ठाउँ ठाउँमा जमेको दुषित पानी खाएर प्यास मेटाइरहेका देखिन्छन् ।
Join Our Mission to Save Our Earth लकडाउनमा बाँदरका व्यथा
Green Guard Nepal
Green Guard
Special Issue on Asian Elephant
releasing soon
