सधैँझैँ श्यामबाबा र गणेश मैनाली बाँदरहरूलाई आँटाको डल्ला बाँडिरहेका छन् । बाँदर र स्थानीय कुकुरसँगै रमाएर बाँडीचुँडी खाएको दृश्य यस क्षेत्रमा देख्न सकिन्छ ।
केही बाँदर पर्खाल वा रूखमा बसेर टाढाटाढासम्म हेरिरहेका छन् । कोही फोहोर वा उडाएर ल्याएका प्लास्टिकमा खानेकुरा छ कि भनेर च्यातचुत पारेर हेरिरहेका छन् । केही बागमतीको दूषित पानीमा भएका बोतल, फ्रुटी आदिका खोल तान्दै खाना छ कि भनेर खोज्न तल्लीन छन् ।
Join Our Mission to Save Our Earth लकडाउनमा उपत्यकाका बाँदर
Green Guard Nepal
Green Guard
Special Issue on Asian Elephant
releasing soon
