• Phone: +977-9808244120
  • info@greenguardnepal.org.np

यी हुन् काठमाडौं वन कार्यालयले छाडेका ।

  यी हुन् काठमाडौं वन कार्यालयले छाडेका ।

यी हुन् काठमाडौं वन कार्यालयले छाडेका ।

३ असार, काठमाडौं । भारतको पटना निवासी मोहम्मद उसवान विहीबार काठमाडौंको रानीबारीस्थित दक्षिणकाली मन्दिर परिषरबाट समातिए । उनका साथबाट प्रहरीले १०९ वटा कछुवा र १६३ वटा विभिन्न जातका चराहरु जिउँदै समात्यो र चिडियाखानामा बुझायो ।

प्रहरीले यी भारतीय नागरिकलाई समातेको यो पहिलो घटना होइन । दुई साल पहिले अर्थात ०७१ साल असार ३० गते यिनी काठमाठौंको पानी पोखरीबाट पक्राउ परेका थिए । त्यसबेला यिनका साथबाट प्रहरीले कछुवाको साटो खरायो र चराहरु ठूलो संख्यामा बरामद गरेको थियो ।

https://www.onlinekhabar.com/2016/06/441337

Join Our Mission to Save Our Earth यी हुन् काठमाडौं वन कार्यालयले छाडेका ।